शिक्षा
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् । यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा...
आजबाट पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षकहरु
काठमाडौ । देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन गर्ने भएका छन् । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेसंगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौं आउने क्रम जारी छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जाऔँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो ।...
आजबाट एसईई सम्पन्न
हेटौंडा । आजबाट माध्यमिक शिक्षा परिक्षा (एसईई) सम्पन्न भएकाे छ । २०८१ साल चैत ७ गतेबाट सुरू भएकाे एसईई शुक्रबार समाप्त भएकाे हाे । आज अन्तिम दिन ऐच्छिक द्वितियसँगै एसईई परीक्षा सकिएकाे हाे । तस्बिरहरु :
आजदेखि एसइई सुरु
हेटौंडा। आजदेखि एसइई सुरु भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसइई) बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का अनुसार यसपटक ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्...
मकवानपुरका क्याम्पसहरूको स्ववियु निर्वाचनमा, अनेरास्ववियुको उत्कृष्ट प्रदर्शन
हेटौंडा– मकवानपुरका विभिन्न क्याम्पसहरुमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अनेरास्ववियुको प्रभावी प्रदर्शन देखा परेको छ। मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वन विज्ञान क्याम्पस र निर्मल बहुमुखी क्याम्पसमा भएको चुनावमा अनेरास्ववियुका उम्मेदवारहरुले प्रमुख पदहरुमा जित हासिल गरेका छन्। मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार प्रसिद्ध रेग्मी ७०६ मतसहित विजयी भएका...
पुस्कर घिमीरे (प्रभास) को स्वतन्त्र उम्मेद्वारी: विद्यार्थीको हक र अधिकारका लागि चुनावी संघर्ष
मकवानपुर । चैत ५ मा हुने स्ववियु निर्वाचनका लागि मकवानपुर बहुमुखि क्याम्पसमा पुस्कर घिमीरे (प्रभास) स्वतन्त्र उम्मेदवारको रूपमा प्रस्तुत भएका छन्। उनले आफूलाई क्याम्पसको नेतृत्वको लागि प्रस्तुत गर्दै विद्यार्थीको हक र अधिकारका लागि संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्। आफ्नो उम्मेद्वारीको उद्देश्य र विचारधारा बारेमा उनले क्रियटर नेपाल डट कम...
स्ववियुलाई बिधार्थीको पार्लीयामेन्टका रुपमा बिकास गर्छौं : रेग्मी
२०३८ सालमा स्वतन्त्र विद्यार्थी युनियन स्थापना भएको मकवानपुर बहुमुखी क्याम्पसमा २२ वर्षसम्म क्याम्पस प्रशासनले स्ववियु गठन गर्न दिएन । बिद्यार्थीहरुको निरन्तरको दबाब र संघर्षले २०६० सालमा पुनः स्वतन्त्र विद्यार्थी युनियनको गठन भयो । त्यसयता मकवानपुर बहुमुखी क्यापसमा स्वतन्त्र बिद्यार्थी युनियन कृयाशील छ । चैत्र ५ गते हुने स्ववियु निर्वाचनबाट...
नगरस्तरीय महिला शिक्षक/ कर्मचारी भलिबल प्रतियोगिता हेटौंडामा
हेटौंडा – हेटौंडा नगरस्तरीय शैक्षिक समन्वय समितिले महिला शिक्षक र कर्मचारीहरूको लागि मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। यो प्रतियोगिता आगामी २०८१ फाल्गुण १६ र १७ गते हेटौंडा स्थित श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा हुने छ। प्रतियोगिताको उद्घाटन समारोह २०८१ फाल्गुण १६ गते बिहान ८ बजे हुनेछ,...
नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पसमा सागर घिमिरेको नेतृत्वमा ३२ सदस्यीय एकाइ समिति गठन
हेटौंडा – नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुर बहुमुखी क्याम्पस इकाई समिति बृहत विद्यार्थी भेलाबाट विस्तार गरिएको छ। सागर घिमिरेको नेतृत्वमा ३२ सदस्यीय एकाइ समिति गठन गरिएको हो। कार्यक्रममा उपसभापति उत्सव न्यौपाने, निर प्रताव सिंह, प्रशान्त सापकोटा, र अजित घिमिरे चयन भएका छन्। सचिवमा उत्सब दुङ्गगाना र प्रमेश्वर अधिकारी चयन...
एसईईको नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजन गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि शुरू हुने र १९ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ...